काठमाडौं, साउन ५ – गएको वैशाख १२ गतेको भूकम्पपछि अहिले पनि पराकम्प गइरहेको छ । मंगलबार ४ दिन पछि अर्को पराकम्प गएको छ । दोलखा केन्द्र विन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प ग्एको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार विहान ८ बजेर ९ मिनेटमा पराकम्प गएको हो ।

Post a Comment

 
Top