मलेसिया, साउन १२ – मलेसियाको एक फर्निचर
कम्पनीमा आगो लागेपछि कम्पनीमा कार्यरत ११ नेपाली नेपाल फर्कने भएका
छन् । गत जुलाई १६ तारिख मलेसियाको सेलाङगर राज्यको रावाङमा अब स्थित न्यू
पी के फर्निचर एस डी एन बी एच डीमा आगो लागेपछि कम्पनीमा कार्यरत ७० जना
नेपालीको बिचल्ली भएको थियो ।
आगलागी पछि कम्पनी प्रतिनीधि दुतावास आएको
र दुतावासले स्थलगत भ्रमण गरी एघार जना नेपालीले घर फर्कने प्रस्ताव
गरेको र बाँकी कम्पनी पुन संचालन नआए सम्म कम्पनीको पुनःनिर्माण गर्ने काम
गर्न राजी भएको दुतावासका श्रम सहचारी बुद्धिनाथ भट्टराईले जानकारी
दिनुभएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment