८ साउन, काठमाडौं । बन्द उल्लंघन गरेको भन्दै विप्लव माओवादीका कार्यकर्ताले नयाँ बजारमा ट्याक्सीमा आगजनी गरेका छन् ।
शुक्रबार दिउँसो नयाँबजार धारा गल्लीमा बा १ ज २३०१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन् । २/३ जनाको समूहमा आएका बन्दकर्ताहरुले पेट्रोल छर्किएर आगजनी गरेका हुन् ।


प्रत्यक्षदर्शी कविन्द्र भट्टले भने-मानिसहरुको भीड थियो र मुस्लो आइरहेको देखेर हेजर्दा ट्याक्सी बलिरहेको रहेको छ ।’
उनका अनुसार चाकल चिसो खाइरहेको समयमा बन्दकर्ताहरुले आगजनी गरेका कारण कुनै मानवीय क्षति भएन । आगजनी गर्नेहरुको खोजी भइरहेका साह्रखुट्टे प्रहरीले जनाएको छ ।
taxi-fire-1 
 

Post a Comment

 
Top