बागलुङ, साउन ८ - नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्द सफल गराउन हिँडेका बागलुङका १० जना माओवादी कार्यकर्ता शुक्रबार बिहानै पक्राउ परेका छन् । माओवादी जिल्ला सेक्रेटरी बिकिरण क्षेत्री, जिल्ला सदस्य बाबुलाल शाक्य सहित १० जना पक्राउ परेका हुन् ।

Post a Comment

 
Top