धनकुटा, साउन ११ – चट्याङ लागेर धनकुटामा एक जनाको ज्यान गएको छ । चट्याङ लागेर  लेगुवा–७ का ५७ वर्षकी डम्बरमाया भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ ।
पानीसँगै परेको चट्याङ लागेर भण्डारीको घटनास्थलमानै ज्यान गएको हो । भण्डारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।

Post a Comment

 
Top