डोटी,  भदौ १८ -  डोटीमा सर्पले टोकेर एक किशोरीको ज्यान गएको छ । बासुदेवी गाविस ७ बस्ने कालु सिंह बमको १५ बर्षिया छोरी सीमालाई सर्पले टोकेपछि उपचार अभावमा ज्यान गएको हो । सीमालाई हिजो दिउँसो घाँस काट्न गएका बेला सर्पले टोकेको थियो ।

Post a Comment

 
Top