पोर्नस्टार अर्चना पनेरुले पोर्नस्टार बन्नका लागि आमा र बाबाबाट पूर्ण सहयोग रहेको बताएकी छन् । नेपालमै पहिलोपटक पोर्न स्टार को रुपमा परिचय बनाउनका लागि संघर्षरत अर्चनाले पार्न भिडियो सुटिङ्ग भैरहेको समेत जानकारी दिएकी छन् ।

आफु सवै कुरा त्याग्न तयार भएको तयार भएको बताउने अर्चनाले आफ्नो उदेश्य कुनैपनि हालतमा परिवर्तन नहुने बताएकी छन् । आफु पोर्न स्टार बन्न चाहेको बताउने अर्चनाले अहिलेसम्म सेक्सको अनुभूती नभएको र आफु नराम्रो कामको लागि स्टार बन्न नलागेको बताएकी छन् । आफुलाई अवैध सेक्स मन नपर्ने अर्चनाले बताएकी छिन् ।

Post a Comment

 
Top