२०७२ भदौ २५ गते १६:५७ मा प्रकाशितएक महिलाको मृत्यु भएको छ । कफ्र्यू उल्लंघन गर्दै प्रदर्शन भएको थियो । आन्दोलनकारीको कुटाइबाट घाइते भएका सशस्त्र प्रहरीका असईको हत्या भएपछि जलेश्वर थप तनावग्रस्त भएको थियो । दिउँसो भएको झडपमा प्रहरीको गोलीबाट हगीलेक गाविस घर भएकी रामशिला मण्डल छन् । अर्की एक महिलालाई गोली लागेको छ । गोली लागेर शैलादेवी चौधरी घाइते भएका हुन् । जलेश्वरको महादेव मन्दिरदेखि महेन्द्र चोकसम्मको क्षेत्रमा अहिले पनि तनाव कायमै छ ।
 See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top