डोटी, असार २१ – सर्पको टोकाइबाट अछाममा एक किशोरीको ज्यान गएको छ । राती सुतेको बेला सर्पले टोकेपछि अस्पताल पु¥याइएकी  साँफेबगर नगरपालिका १ कि जानकी विकको उपचारका क्रममा ज्यान गएको हो । 

त्यस्तै सर्पको टोकाइबाट कञ्चनपुरमा पनि एक वालकको ज्यान गएको छ । जनाको मृत्यु भएको छ । कन्चनपुरको दैजी–६ का ३ वर्षका शुसान्त टमाटाको सर्पले टोकेर सोमबार ज्यान गएको हो । 
आइतबार राती सर्पले टोकेपछि उपचारका लागि महाकाली अञ्चल अस्पतालमा लगिएका टमाटाको उपचारकै क्रममा सोमबार ज्यान गएको क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ । 

Post a Comment

 
Top