Ca-meet
२७ भदौ, काठमाडौं । संविधानसभामा संविधानको विधेयकमा परेका संशोधनहरुमाथि आजै मतदान हुने भएको छ । पहिलो बैठक सकिएको छ र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अर्को बैठक ५ बजेका लागि बोलाइएको छ ।
उक्त बैठकमा संविधानको विधेयकमा परेका संशोधनहरुमाथि मतदान हुनेछ ।http://www.onlinekhabar.com/

Post a Comment

 
Top