जनकपुरधाम, भदौ २७ - जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरमा जारी गरेको अनिश्चितकालिन कर्फ्युु र दंगाग्रस्त क्षेत्र घोषणा दुई घण्टाको लागि हटाएको छ । 

सर्वसाधारणको जनजीवनलाई मध्यनजर गर्दै बेलुकी ६ बजेदेखि ८ बजेसम्मको लागि कर्फ्यु खुल्ला गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । शुक्रबार विहान ६ बजेबाट जारी कर्फ्यु शनिवार बेलुकी पनि दुई घण्टाको लागि खुल्ला गरेको थियो । 

Post a Comment

 
Top