पोर्नस्टार बन्ने भन्दै फेसबुकमा अश्लिल तस्वीरहरु अपलोड गर्दै आएकी महेन्द्रनगरकी अर्चना पनेरुले पोर्नस्टार बन्ने र पार्न फिल्महरु बनाउने स्पष्ट पारेकी छिन् ।

नेपालमा पोर्न फिल्महरु बनाउन पाईदैन भन्ने आफुलाई जानकारी नभएको बताउदै प्रहरीसंगको बयानका क्रममा अर्चनाले पोर्न स्वीकार्ने समाजमा गएर फिल्म बनाउने बयान दिएकी हुन् ।

हेर्नुस प्रहरीसंग अर्चनाको बयान, जहाँ अर्चनाकी आमा पनि देखिन्छिन् ।

Post a Comment

 
Top