पोर्नस्टार बन्ने संकल्प लिएकी अर्चना पनेरुले आफ्नो लक्षय प्राप्तीमा चौतर्फी घेरावन्दी गरिएको भन्दै दुखेसो गरेकी छिन् ।

फेसबुक पेजमा स्टाटस् लेख्दै अर्चनाले अहिले तत्कालका लागि आफुलाई रोकिएपनि आफ्नो लक्ष्यबाट पछि नहट्ने समेत प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

पोर्नस्टार बन्ने भन्दै फेसवुकमा तस्विरहरु अप्लोड गरेपछि अर्चनाको व्यापक आलोचना भएको थियो । यद्यपी अर्चनाले आफु सेक्सको लागि नभई देशको नाम राख्न स्टार बन्न खोजेको स्पष्ट पारिसकेकी छिन् ।

Post a Comment

 
Top