अर्घाखाँची २७ असार । बिषालु च्याउ खादा अर्घाखाँचीको धनचौर गाविसमा चार जना बालिका सिकीस्त बिरामी परेका छन ।
 जंगलबाट ल्याएको बिषालु च्याउ खादा धनचौर गाविस वाड न. १ निवासी ८ बर्षिय अस्मीता जिसि, ६ बर्षिय युबा जिसि, ८ बर्षिय गिता जिसि र ५ बर्षिय सुस्मीता जिसि सिकीस्त बिरामी परेको जिल्ला प्हरी कार्यलय अर्घाखाँचलिे बताएको छ ।
   सिकीस्त बिरमी परेका चारै जना बालिकाको जिल्ला अस्पताल सन्धिखर्कमा  उपचार हुन नसके पछि थप उपचारकालागि बुटबलको अंचल अस्पतालमा रातीनै रिफर गरिएको प्रहरीको भनाई छ ।

Post a Comment

 
Top