३ असोज, काठमाडौं । आइतबार बिहान ४ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको छ ।
बिहान चार बजेर पााच मीनेट जाादा गौरीशंकर संरक्षण केन्द्रको आसपासलाई केन्द्र विन्दु बनाएर ४ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु बनाएर गएको शक्तिशाली भूकम्पपछि अझै पनि त्यसका पराकम्पन आउने क्रम रोकिएका छैनन् ।

- See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top