काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवाले संविधान जारी गरेपछि संविधानसभा कायम राख्नपर्ने प्रस्ताव राखेका छन् । 
 
 
उनले संघीयताको नामांकन र सिमाकंनको टुंगो नलाग्दासम्म संविधानसभालाई कायम राखेमा असन्तुष्ट देखिएका दलहरु पनि सहमतिमा आउनसक्ने विश्वास व्यक्त गरे। 
 
उनले भने, 'मैले केही साथीहरुसँग कुरा गरेको छु। हामीले संविधानसभालाई कायम राख्यौं भने असहमत पक्षहरुलाई समेट्न सकिने अवस्था छ।' 
साभार : अन्नपूर्ण  

Post a Comment

 
Top