काठमाडौं, असार २० एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आगामी असार २९
देखि ५ दिने भारत भ्रमणमा जाने छन्। भारत भ्रमणका बेला दाहालले भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य नेताहरुसँग भेटवार्ता गर्ने भनिए
पनि कार्याक्रम तय भइ नसकेको दाहालका स्वकिय सचिव चुडामणि खड्काले बताए। संविधान सभा नयाँ संविधान जारी गर्न अन्तिम अवस्थामा पुगेका बेला हुन लागेको प्रचण्डको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
साभार : सेतो पाटि
Post a Comment