रोल्पा, असार २४ — महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रोल्पाले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिनाबाङ ८ का ३८ वर्षका खबरसिङ वली रहेका छन् । 
गत असार ४ गते साँझ ६ बजे गोठमा घाँस दिन गएको बेला गोठभित्र पसी ढोका बन्द गरेर बलात्कार गरेको भन्दै पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान भैरहेको पनि प्रहरीको भनाई छ ।
साभार : उज्यालो अनलाईन

Post a Comment

 
Top