जनकपुर, असार ३० – जनकपुरमा रामटावरको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री सुशील कोइरालालाई कालो झण्डा देखाइएको छ । रामटावरको उद्घाटन गर्नुअघि जानकी मन्दिरको दर्शन गरेर फर्कन लाग्दा प्रधानमन्त्री कोइरालालाई मधेस अधिकार संघर्ष समितिले कालो झण्डा देखाएको हो ।
मधेसको हित विपरीत नयाँ संविधानको प्रारम्भिक मस्यौदा ल्याएको भन्दै कालो झण्डा देखाइएको समितिले जनाएको छ ।

Post a Comment

 
Top