काठमाडाै‌, असार ३० – बुधबार बिहान दार्चुलामा भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर १४ मिनेटमा दार्चुला केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
दार्चुलामा गएको भूकम्प गोरखा भूकम्पको पराकम्प नभएको केन्द्रले जनाएको छ ।

Post a Comment

 
Top