जनकपुरधाम, साउन ४ - मधेश अधिकार संघर्ष समिति मासले गरेको बन्दको कारण जनकपुरको जनजीवन कष्टकर बनेको छ । जनकपुरबाट बाहिर जाने गाडी चल्न सकेका छैनन् भने बजार पनि बन्द छन् । 
संविधानसभाले नागरिक समक्ष पठाएको मस्योदा औचित्यहीन रहेकोले  सुझाव संकलन कार्यलाई प्रभावित गर्न बन्द आह्वान गरेको मासका संयोजक सरोज मिश्रले बताउनुभयो ।

Post a Comment

 
Top