रौतहट, साउन ४ –  रौतहटको गौरमा नेकपा एमालेका नेता माधवकुमार नेपाल लगायतका सभासदहरुमाथि आक्रमणको प्रयास भएको छ ।
गौर नगरपालिकाको सभाकक्षमा सुझाव संकलनको कार्यक्रम सुरु हुन लागेकै बेला संघीय सद्भावना पार्टीका कार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् । अवरोध गर्न खोज्नेहरुलाई प्रहरीले हटाएको छ । 

Post a Comment

 
Top